धनगढी । कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई प्रहरीले प:क्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी)टेकबहादुर रावलले भण्डारीलाई बिहीबार बिहान ७ बजेतिर भीमदत्त नगरपालिका–१८ बाट प’क्राउ गरिएकाे जानकारी दिए ।
उनकाअनुसार गा’ली बेइज्जती मुद्’दामा भण्डारीलाई अदालतले एक महिना ७ दिन कै*द र १२ हजार १ सय रुपैयाँ जरि’वाना ताेकेकाे फै’सला अनुसार प!क्राउ गरिएको हाे ।
उनलाई अदालत पेश गर्ने तयारी छ ।