जुम्लाः जुम्लामा जडिबुटी खाएर बिरामी परेका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ ।
जुम्लाको तातोपानी गाउँपालिका–१ मा सतुवा नामक जंगली जडिबुटी खाँदा ६५ वर्षीय दलजित सार्की बिरामी परेका थिए ।
उनको उपचारको क्रममा मृत्यु भएको हो ।