बिहिबार, भदौ ४, २०८३

चुनाव हार्दैमा मैदान छोड्दैन एमाले : ओली

काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण तथा मौलिक संस्कृति र सभ्यताको संरक्षणका लागि एमाले अविचलित रूपमा अघि बढ्ने बताएका छन्।