मङ्लबार, भदौ ३०, २०८३

पश्चिम नवलपरासीमा गोली प्रहारपछि २ लागुऔषध कारोबारी प*क्राउ

काठमाडौं– पश्चिम नवलपरासीमा प्रहरीले लागुषध कारोबारी समाउन गोली चलाएको छ । लागुऔषध कारोबार नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी दुई जना कारोबारी पक्राउ गरेको छ ।

पक्राउ पर्ने दुवै जना भारतीय नागरिक रहेका छन् । प्रहरीले नियन्त्रणमा लिने क्रममा चार राउन्ड फायर गरेको थियो । पक्राउ परेकाहरुको साथबाट १५८ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।